नियम
संक्षिप्त नाम र प्रारम्भ

(१) यी नियमहरुको नाम “नेपाल नागरिक उड्डयन प्राधिकरण, नागरिक उड्डयन नियमावली, २०५८” रहेको छ ।
(२) यो नियमावली नेपाल सरकारबाट ∗स्वीकृति प्राप्त भएको मितिबाट लागू हुनेछ ।
(३) यो नियमाबलीलाई अंग्रेजीमा “सिभिल एभिएशन रेगुलेशन” र छोटकरीमा “सि.ए.आर.” भनिनेछ ।